kumari
stcnepal

प्रदेशसभा सदस्य सिंह पक्राउ

काठमाडौं । मधेश प्रदेशका प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह पक्राउ परेका छन्।

उनलाई प्रहरीले आज पक्राउ गरेको हो । उनी माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ साल देखि मुल्तबीमा रहेको मुद्दाका आरोपी हुन् । उनी सप्तरी क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित भएका हुन् ।

footer