kumari
stcnepal

त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद

काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो । उक्त सुन विदेश बाट विमान मार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

footer