kumari
stcnepal

सन्दीप विरुद्धको मुद्दाको बुधबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने माथि लागेको बलात्कार मुद्दा माथि जिल्ला अदालत काठमाडौंमा सुरु भएकाे सुनुवाइले बुधबार पनि निरन्तरता पाएको छ ।

तर बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । गत आइतबारदेखि सन्दी विरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ ।

बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गरेका छन् । सन्दीपका कानून व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ ।

footer