kumari
stcnepal

२ करोड नगद सहित कपडा ब्यापारी नरेश अग्रवाल पक्राउ

काठमाडौं। राजस्व अनुसन्धान विभागले २ करोड नगद सहित कपडा ब्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ।

विभागको टोलीले बिहीबार राति क्षेत्रपाटी स्थित अग्रवालको घरमा छापा मारेको थियो। उनलाई घरबाट पक्राउ गरिएकाे हाे । अग्रवाल हुन्डी र क्रिप्टो कारोबारी भएको विभागको प्रारम्भिक दावी छ।
footer