kumari
stcnepal

सूर्यदर्शन सहकारीको फाईल झिक्यो सिआईबीले

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पोखरास्थित सूर्यदर्शन सहकारीको फाइल झिकाएर अनुसन्धान थालेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माथि समेत सो सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ । सहकारी घोटालाका मुख्य आरोपी गितेन्द्रबाबु राई फरार हुनुहुन्छ । सभापति लामिछाने र राईविरूद्व सहकारी विभागमा समेत उजुरी दर्ता भएको छ । जिबी राईको समूहले सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड भन्दा बढी हिनामिना गरेको आरोप छ ।

footer