kumari
stcnepal

जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिए

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् ।

footer