kumari
stcnepal

संसद् बैठकपछि विपक्षी दलको बैठक बस्ने

काठमाडौँ । संसद् बैठकपछि विपक्षी दलको बैठक बस्ने भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलको बैठक बस्ने भएको हो । त्यसपछि कांग्रेस संसदीय दलको बैठक बस्ने जनाइएको छ बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।

footer