kumari
stcnepal

तीन जनालाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । न्याय सेवा आयोगले तीन जनालाई सचिवमा बढुवा गर्न सिफारिस गरेको छ।

महान्यायाधिवक्ता कार्यालयका कामु नायव महान्यायाधिवक्ता खेमराज ज्ञवाली, सर्वोच्च अदालतका सह-रजिष्ट्रार यमबहादुर बुढामगरलाई न्याय परिषद्को सचिवमा र भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रिक्त रजिष्ट्रार पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

footer