kumari
stcnepal

फिल्म निर्देशक थापा पक्राउ

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् ।

सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ । फिल्म ‘प्रसाद २’ को विवादमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।

footer