kumari
stcnepal

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो, आज प्रति तोला १ लाख ४५ हजार मूल्य कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।बिहीबारको तुलनामा आज सुन तोलामा १ हजार रुपैयाँले बढेर डेढ लाखनजिक पुगेको छ ।

बिहीबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आज १ लाख ४५ हजार निर्धारण भएको छ । यसैगरी चाँदीको मूल्य पनि तोलामा ५० ले बढेको छ। बिहीबार एक हजार ८ सय ५० मा कारोबार भएको चाँदी आज एक हजार ९सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

footer