kumari
stcnepal

आज सुनको मूल्य ६०० सयले बढ्यो

सुनको मूल्य सामान्य बढेको छ । मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँ बढेर १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य चाहिँ तोलामा ५ बढेको छ १ हजार ८२० रुपैयाँ पुगेको छ ।

footer