सोमबार (असार ३)मा सार्वजनिक बिदा २०८१ जेष्ठ ३२ गते, शुक्रबार काठमाडौं । सरकारले सोमबार (असार ३)मा सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।