kumari
stcnepal

आज विश्व योग दिवस

आज विश्व योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

‘आफू र समाजका लागि योग’ भन्ने आदर्श वाक्य नाराका साथ आज दसौँ विश्व योग दिवस मनाइँदै छ।

जुन २१ लाई विश्व योग दिवसका रूपमा मनाउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समर्थनमा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि सन् २०१५ देखि विश्व योग दिवस मनाउन सुरु गरिएको हो।

footer