kumari
stcnepal

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका प्रधानको संसदीय सुनुवाई अनिश्चितकालका लागी स्थगित

काठमाडौँ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको छ ।

संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले अहिलेका लागि सिफारिसिबारे विचार विमर्शका लागि थप समय चाहिने देखिएको निष्कर्ष निकालेको छ । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रधान आयुक्तमा सिफारिस भएका थिए । उनको सिफारिस विवादमा तानिएको छ ।

footer