kumari
stcnepal

आज ल्याउने तयारी भएको मौद्रिक नीति रोकियो

काठमाडौं । आज शुक्रबार ल्याउने तयारी भएको मौद्रिक नीति रोकिएको छ । सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको स्रोतले जनाएको छ । यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने तयारी थियो ।

‘यसबारे सञ्चालक समितिमा छलफल गर्न थप केही समय चाहिने भयो, त्यसकारण शुक्रबार सार्वजनिक हुने सम्भावना टर्‍यो’ स्रोतले भन्यो । प्रधानमन्त्री केपीशर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा आइसकेपछि उनले मौद्रिक नीतिबारे परामर्श गर्न खोजेपछि रोकिएको अर्को स्रोत बताउँछ ।

footer