kumari
stcnepal

संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम गरेको छैन : उपसभामुख इन्दिरा राना

काठमाडौं ।उपसभामुख इन्दिरा रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन् ।

डेढ वर्ष अगाडि एउटा एनजीओको कार्यक्रममा अमेरिका जाने क्रममा अन्य व्यक्तिहरूलाई समेत लैजान खोजेको र त्यसका लागि अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि राना माथि प्रश्न उठेको छ । उठेका प्रश्नहरूका सम्बन्धमा विज्ञप्ति निकालेर उपसभामुख रानाले पदको गरिमामा आँच आउने काम नगरेको बताएकी हुन् ।

footer