kumari
stcnepal

४ सय रूपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १७५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

footer