kumari
stcnepal

अमेरिकाले नेपालमा ‘बलजफ्ती कूटनीति’ गरेको भन्दै चीनको बिरोध

अमेरिकाले नेपालमा ‘बलजफ्ती कूटनीति’ गरेको भन्दै चीनले विरोध गरेको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नभए चिनियाँ हस्तक्षेपमा आफ्नो अनुदान सहयोग पनि नलिएको बुझ्ने अमेरिकी चेतावनीलाई चीनले ‘बलजफ्ती कूटनीति’ भनेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले आफूहरू ‘बलजफ्ती कूटनीति’को विपक्षमा रहेको बताएका छन् ।

 

footer