kumari
stcnepal

युवा संघले गर्यो सरकार बिरूध प्रदर्शन

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

oil ad long

राजधानीको नयाँ बानेश्वरमा विभिन्न व्यक्तिहरुको व्यानर जलाउँदै प्रदर्शन गरेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्नि सापकोटा, पर्यटनमन्त्री प्रेम आले लगायतको ब्यानर जलाएर युवा संघले प्रदर्शन गरेको हो ।

मूल्यवृद्धि फिर्ता लिनुपर्ने लगायतका माग युवा संघले राखेकाे छ ।

 

footer