kumari
stcnepal

एमसीसी संसदमा पेश गर्न सत्ता गठबन्धनमा सहमति

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ ।

 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको छ  ।

 

 

footer