kumari
stcnepal

नयाँ बानेश्वरमा गृहमन्त्री खाँडको पुत्ला दहन

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ ।

अमेरिकी सहयोग परियोजना एमएसीसीको विरोधमा बानेश्वरबाट निस्किएका विद्यार्थी नेताहरुले बानेश्वरमा गृहमन्त्री खाँणको पुत्ला जलाएका हुन् । विद्यार्थीहरुले गृहमन्त्रीको पुत्ला जलाउँदा प्रहरीको उपस्थिति चाहिँ त्यहाँ थिएन ।

विद्यार्थीहरुले एमसीसी विरोधी आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको पनि आरोप लगाएका छन् । एमसीसी आइतबार प्रतिनिधिसभामा टेबल भएको थियो ।

 

 

 

footer