kumari
stcnepal

चिनियाँ नागरिक सहित ८१ जना पक्राउ

भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिक सहित ८१ जना पक्राउ परेका छन् ।

भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ ।

यसअघि पनि मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिक सहित ३७ जना पक्राउ परेका थिए ।

 

 

 

footer