नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लुम्बिनी प्रदेशमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री नियुत्त

715
shares

बुटवल । लुम्बिनी प्रदेशमा एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यसअघि आचार्यले कांग्रेस एमालेका ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports