kumari
stcnepal

बानेश्वरमा बम राखेको आशंका विप्लव नेतृत्वका कार्यकर्ता पक्राउ

राजधानीको नयाँ बानेश्वर स्थित संसद भवन अगाडि बम राखेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपामा आबद्ध सुवास महत रहेको महानगरीय अपराध महाशाखाका एकसएसपी बसन्त कुँवरले जानकारी दिए ।

काभ्रेका उनलाई महाशाखाको टोलीले बुधबार राजधानी बाट पक्राउ गरेको हो ।  एमसीसी संसदबाट पारित भएपछि त्यसको विरोधमा सोमबार गरिएको नेपाल बन्दको क्रममा संसद भवन अगाडि ‘बम’ राखिएको थियो । प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखेर राखिएको शकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो । डिस्पोजका क्रममा कुकर भित्र प्लास्टिक र कागज पाइएको थियो ।

 

 

footer