kumari
stcnepal

आज थपिए २२४ जना कोरोनाका संक्रमित

पछिल्लो २४ घण्टामा २२४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२ नमूना परीक्षणमध्ये ६८ पीसीआर र १५६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा कुनै संक्रमितको पनि मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९४९ छ ।

 

footer