kumari
stcnepal

प्रि ओपन सेसनमा नेप्से सूचक २.५५ अंकले घटेर २५१२.०४ को विन्दुमा

प्रि ओपन सेसनमा नेप्से सूचक २.५५ अंकले घटेर २५१२.०४ को विन्दुमा आइपुगेको छ ।

१३ लाख ४० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । १ हजार २७० कित्ताको खरिद बिक्री भएको छ । ३ कम्पनीको भाउ बढेको छ , ४ कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनी यथावत रहेका छन् ।

 

 

 

 

footer