kumari
stcnepal

प्रचण्ड र नेपाललाई दशा लागेकाले दुई तिहाईको सरकार ढाले : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई दशा लागेकाले दुई तिहाईको सरकार ढालेको टिप्पणी गरेका छन् ।

नेपाल प्रेस चौतारीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकार ढालेर गएर हेर्नुस्, त ढोका बाहिर पर्खिएर बसेका हुन्छन् भित्र बाट प्रसाद आउँछ कि भनेर ।’ उनले अघि भने, ‘कताका जंगेहरू कताका बंगे भए । बुद्धि बिग्रिएपछि त्यो हुन्छ, तपाईंहरूले त्यो गर्नु हुँदैन ।’

 

 

 

footer