kumari
stcnepal

साउदी अरबका विदेशमन्त्री नेपाल आउदै

साउदी अरबका विदेशमन्त्री नेपाल आउने भएका छन् ।

३० फागुनमा आउने भ्रमण टोली सँग दुई द्धिपक्षीय वार्ताका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ । विदेशमन्त्रीको भ्रमणका क्रममा सम्झौताको मस्यौदा स्वीकृत गर्दै हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिएको छ ।

 

footer