kumari
stcnepal

विभिन्न पार्टीका एक दर्जन नेता, कार्यकर्ता माओवादी प्रवेश

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका एक दर्जन नेता कार्यकर्तालाई पार्टीमा भित्र्याएका छन् । आइतबार विहान अध्यक्ष प्रचण्डले नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङ सहित १ दर्जन भन्दा बढी नेता कार्यकर्ता पार्टी प्रवेश गराएका हुन् ।

एमाले, नेपाली काँग्रेस र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष प्रचण्डले प्रचण्डले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

 

 

footer