kumari
stcnepal

काभ्रेका एमाले बाट निर्वाचित वडाअध्यक्ष पार्टी परित्याग गरि काँग्रेस प्रवेश

काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर न.८ का वडा अध्यक्ष निराजन जङ्गमले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । एमाले बाट निर्वाचित वडाअध्यक्ष जङ्गमलाई बुधबार काँग्रेस केन्द्रीय सदस्य गणेश लामाले पार्टी प्रवेश गराएका हुन् ।

उनलाई काँग्रेस केन्द्रीय सदस्य लामा, काभ्रे काँग्रेसका जिल्ला सभापति तिर्थ लामा लगायतले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन्  ।

 

footer