kumari
stcnepal

हिजोका माधव नेपाल होइन, आजका माधव नेपाललाई घृणा गरौ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको भक्तपुर जिल्ला कमिटीले मध्यपुर थिमिमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै माधवकुमार नेपाललाई सम्झेर घृणा गर्ने बेला आएको बताएका छन् ।

पोखरेललेले भने, ‘हिजोका माधव नेपाललाई होइन आजको उनको कामलाई सम्झेर घृणा गर्ने बेला आएको छ ।’

नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कम्युनिस्ट आन्दोलनको अभिशापको रुपमा रहेको उनले आरोप लगाए । ‘एक्लै हिँड्न नसक्ने भएर उनीहरु काङ्ग्रेस सभापति शेरबहादुर देउवाको फेरो समातेर नेपालमा समाजवाद ल्याउने सपना देख्दैछन्’ महासचिव पोखरेलले भने ।

 

footer