kumari
stcnepal

एमालेले वैशाख ९ गते चुनावी घोषणपत्र सार्वजनिक गर्ने

कामाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि ९ वैशाखमा घोषणपत्र सार्वजनिक गर्ने भएको छ ।

एमाले पोलिटव्यूरोको सोमबार बसेको बैठकले पार्टी स्थापना दिवसकोअवसर पारेर केन्द्रले घोषणापत्र सार्वजनिक गर्ने र स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

footer