kumari
stcnepal

प्रतिष्ठित होटेल व्यवसायी राधेश्याम सराफको निधन

काठमाडौं । प्रतिष्ठित होटेल व्यवसायी राधेश्याम सराफको निधन भएको छ । भारतको गुरगाउँमा रहेको मेदान्त हस्पिटलमा आज बिहान ९३ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयbदेखि पेटको समस्या भोगिरहेका सराफको यसअघि काठमाडौं स्थित नर्भिक हस्पिटलमा उपचार हुँदै आएको थियो । तर उनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई एयर एम्बुलेन्स मार्फत भारत लगिएको थियो । पारिवारिक स्रोतका अनुसार सराफको चाहनाअनुसार उनको अन्त्यष्टी र काजक्रिया नेपालमा नै गरिने भएको छ ।

 

footer