kumari
stcnepal

अमानवीयता विरुद्ध कानुन किन बन्दैन ?

 

काठमाडौं । तेजाव आक्रमण, नागरिकता विरुद्ध कानुन बनेनन् । १९ महिनाकी बालिका देखि ९० वर्षकी बृद्धासम्म बलात्कार र हत्यामा परेका छन् । यी सामान्य घटना होइनन । भ्रष्टाचार विरुद्धका कानुन पनि फितला छन्, छिद्रा धेरै छन् । हरेक भ्रष्ट धरौटीमा छुट्छ, कारवाही नै हुन्न । कडा कानुन बनाउन किन ढिलाइ भइरहे छ ?
कतै जनताको मत लिएर भ्रष्ट र अमानवीय हर्कत वादीहरुसँगको उठबस र साथसाथै खानपिनले त होइन । जता पनि सेटिङ्, जता पनि लेनदेन, जता पनि अनैतिकता ।

समाज विथोलिदै गएको छ । समाज सुधार गर्ने, शान्ति र समृद्धि दिने गठबन्धन सरकार कता छ ? के गरिरहेछ ?खाली चुनाव कसरी जित्ने भन्ने चिन्तामा मग्न हुने कि सरकार चलाएपछि जनताप्रति इमानदार पनि बन्ने ?

footer