kumari
stcnepal

आदिवासी जनजाति महासंघमा कांग्रेस एमाले गठबन्धनको जित

नेपाल आदिवासी-जनजाति महासंघको दसौं महाधिवेशनमा नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनका साझा उम्मेदवार गेल्जे लामा शेर्पा अध्यक्षमा निर्वाचित भएका छन्।

उनले सोनाम लामालाई हराएका हुन्। सोनाम नेकपा माओवादी केन्द्र र जसपाका साझा उम्मेदवार थिए। अध्यक्षमा जितेका शेर्पाले ४४ र पराजित भएका लामाले जम्मा ८ मत मात्रै ल्याएका छन्। एक मत भने बदर भएको थियो। महासचिवमा दिवस राई निर्वाचित भए। उनी पनि एमाले-कांग्रेस गठबन्धन बाट उम्मेदवार थिए। २१ सदस्यीय कार्यसमितिको अरू पदमा भने सर्वसम्मत भएको थियो।

 

 

 

footer