kumari
stcnepal

रोहितकुमार पौडेलले पपुवा न्यूगिनी विरुद्ध बनाए शतक

काठमाडौं । रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा शतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पपुवा न्यूगिनी विरुद्ध भइरहेको खेलमा रोहितले ९९ बलमा ७ चौका र २ छक्काको मदतमा शतक बनाएका हुन् ।

 

 

footer