kumari
stcnepal

मेडिकल व्यवसायी प्रसाईले एमालेका अध्यक्ष ओलीको स्वागत गर्न रेड कार्पेट

 

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेकपा एमालेका अध्यक्ष केपी ओलीको स्वागत गर्न रातो कार्पेट (रेड कार्पेट)बिछ्याएका हुन् । भक्तपुरको सूर्यविनायकस्थित प्रसाईंको लगानी रहेको सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन आज बुधबार ओलीले गरेका छन् ।

२ अर्ब रुपैयाँभन्दा बढी लगानीमा करिब ५० रोपनीमा क्षेत्रफलमा उक्त तरकारी बजार निर्माण भएको छ ।

footer