kumari
stcnepal

एकीकृत समाजवादीले एनआरएनएको नवनिर्वाचित टोलीलाई बधाई दियो

काठमाडौं। नेपाल कम्युनिष्ठ पार्टी एकीकृत समाजवादीले गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिएको छ ।

बुधबार एकीकृत समाजवादीले पार्टी कार्यालयमा बधाई तथा शुभकामना दिने कार्यक्रम आयोजना गरेर स्वागत गरेको हो । पार्टी कार्यालयमा पुगेको नवनिर्वाचित टोलीलाई पूर्वप्रधानमन्त्री एमव एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सफलताको शुभकामना दिएका थिए ।

 

 

 

footer