kumari
stcnepal

पन्त ,सिह र धानुक अतिरिक्त महानिरीक्षकमा बढुवा

काठमाडौं ।आज बसेको मन्त्रिपरिषदको बैठकले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी_)मा बढुवा गर्न सिफारिस गरेको थियो ।

गृहको सिफारिस विरुद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । तर आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेको भोलिपल्ट बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई बढुवाको निर्णय गरेको हो ।

footer