kumari
stcnepal

सरकारको तेजाव र यौन हिंसा विरूद्ध अध्यादेश ल्याउने निर्णय

काठमाडौं । सरकारले यौन हिंसा र तेजाव आक्रमण विरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपति बाट जारी हुनेछन् ।

 

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समय अघि निष्कृय भएका थिए । अध्यादेश निष्कृय भएपछि यौन हिंसामा परेका र तेजाव आक्रमणमा परेका पीडितले न्याय पाउन बाट बञ्चित भएका छन् ।

 

footer