kumari
stcnepal

पाँच जना नक्कली परीक्षार्थी एमबीबीएस प्रवेश परीक्षामा पक्राउ

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी भेटिएका छन् ।

काठमाडौं र भक्तपुरको परीक्षा क्षेत्र बाट प्रहरीले पाँच जनालाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले  बताए । पक्राउ पर्ने मध्ये चारजना नक्कली परीक्षार्थी हुन् भने एक जना परीक्षार्थी नै हुन् । उनले अर्का व्यक्तिलाई परीक्षा दिन लगाएका थिए । यद्यपि, अहिले फरार छन् । एसएसपी कुँवरका अनुसार घटनामा थप अनुसन्धान जारी छ ।

 

 

 

footer