प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँच जना नक्कली परीक्षार्थी एमबीबीएस प्रवेश परीक्षामा पक्राउ

546
shares

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी भेटिएका छन् ।

काठमाडौं र भक्तपुरको परीक्षा क्षेत्र बाट प्रहरीले पाँच जनालाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले  बताए । पक्राउ पर्ने मध्ये चारजना नक्कली परीक्षार्थी हुन् भने एक जना परीक्षार्थी नै हुन् । उनले अर्का व्यक्तिलाई परीक्षा दिन लगाएका थिए । यद्यपि, अहिले फरार छन् । एसएसपी कुँवरका अनुसार घटनामा थप अनुसन्धान जारी छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports