kumari
stcnepal

राप्रपा नेपालले प्रदेश १ र लुम्बिनीको अध्यक्ष मनोनयन गर्यो

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार पार्टीको प्रदेश १ र लुम्बिनी प्रदेश अध्यक्ष मनोनयन गरेका छन् ।

उनले पार्टीको विधान बमोजिम प्रदेश नं. १ को अध्यक्षमा वासुदेव भट्टराई (झापा) र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेल (रुपन्देही) लाई मनोनयन गरेका राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

footer