kumari
stcnepal

माधव नेपाल सहितका १४ सांसदको मुद्दा हेर्न नमिल्ने

काठमाडौं । माधवकुमार नेपाल सहित १४ सांसद विरुद्ध नेकपा एमालेले दिएको रिट माथि आइतबार सुनुवाइ नहुने भएको छ ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् । एकीकृत समाजवादीका सांसद सोमप्रसाद पाण्डेको रिटमा अन्तरिम आदेश दिएकाले अहिले यो मुद्दा सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा जानकारी गराएका स्रोतले बताएको छ ।

footer