kumari
stcnepal

दलका प्रतिनिधिले निर्वाचन आयोग विरुद्ध नाराबाजी गरे

काठमाडौं । स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन निर्वाचन आयोगले बोलाएको सर्वदलीय छलफलमा होहल्ला भएको छ । बोल्न नपाएको भन्दै दलका प्रतिनिधिहरुले आयोग विरुद्ध नाराबाजी गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संयमित भएर आ–आफ्नो स्थानमा बस्न आग्रह गरे पनि दलका प्रतिनिधिहरुले मानेनन् । होहल्ला र नाराबाजी जारी रहेपछि असहज स्थिति सिर्जना भएको छ ।

 

 

footer