kumari
stcnepal

झापा बाट१४ ग्राम ब्राउन सुगर सहित एक पक्राउ

झापा। प्रहरीले १४ ग्राम लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विर्तामोड नगरपालिका-७ सुकुमबासी टोल बस्ने ५४ वर्षीय अमृत खड्का रहेका छन् । खड्कालाई मंगलबार दिउँसो मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडि बाट ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा बाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

footer