प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

झापा बाट१४ ग्राम ब्राउन सुगर सहित एक पक्राउ

598
shares

झापा। प्रहरीले १४ ग्राम लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विर्तामोड नगरपालिका-७ सुकुमबासी टोल बस्ने ५४ वर्षीय अमृत खड्का रहेका छन् । खड्कालाई मंगलबार दिउँसो मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडि बाट ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा बाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports