kumari
stcnepal

अभिषेक थापाले पनि छोडे राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य बाट अभिषेक थापाले राजीनामा दिएका छन् । उनी गणेश थापाका छोरा एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा हुन् ।

अभिषेकले बुधबार बाट साधारण सदस्य समेत नरहने गरी राप्रपा सदस्य बाट राजीनामा दिएका हुन् । राजीनामा पत्रमा थापाले ‘पार्टीमा बढ्दै गरेको विचलनका कारण बसिरहन अप्ठ्यारो महसुस भएको’ उल्लेख गरेका छन् । गत मंसिरमा सम्पन्न महाअधिवेशन बाट उनी सदस्यमा निर्वाचित भएका थिए ।

 

 

 

footer