kumari
stcnepal

सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दियो

काठमाडौं । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

 

 

 

footer