kumari
stcnepal

तीन जिल्लामा सिडियोहरू फेरिए

काठमाडौैं । निर्वाचनको मुखमा गृह मन्त्रालयले तीन जिल्लाका सिडिओ हेरफेर गरेको छ । बर्दिया, कपिलवस्तु र प्यूठानका सिडिओ हेरफेर भएका हुन् ।

कपिलवस्तुमा धर्मेन्द्र मिश्रलाई पठाइएको छ । त्यस्तै, बर्दियामा बन्धु बाँस्तोलाको सरुवा भएको छ । धुनषाको सिडिओ भइसकेका उनी कुसरजन्य सम्पत्ति व्यवस्थापन विभागका कार्यरत थिए । त्यस्तै, प्यूठानमा सुनिता नेपाललाई सिडिओ बनाइएको छ ।

 

 

 

footer